हलिउड स्टारले नग्न ‘सेल्फी’ अपलोड गरेपछि….
स्मार्टफोन
र सोसल मिडियाले प्रबिधि दुनियाँमा ‘सेल्फी क्रान्ति’ नै ल्याइदियो ।
आफ्नो स्मार्टफोनबाट आफ्नै तस्वीर खिचेर सोसल मिडियामा अपलोड गर्ने त्यहाँ
वाहवाही पाउने होडमा सर्वसाधारणदेखि स्टारहरुसम्म छन् ।
हलिउड नायक जेम्स फ्रैँको यस्तै सेल्फी
एडिक्ट हुन् । तर, पछिल्लो समय उनले इन्स्टाग्राममा अपलोड गरेको सेल्फीले
भने निकै आलोचित भए ।
जेम्सले अपलोड गरेको तस्वीरमा उनी लगभग
नग्न देखिन्छन् । माथिल्लोमा भागमा कुनै कपडा नलगाएका उनले आफ्नो
वण्डरवयेरभित्र हात राखेर गुप्ताङ्ग चलाइरहेको देखिन्छ ।
यस्तो आपत्तिजनक तस्वीर उनले आफ्नो इन्स्टाग्राम पेजमा अपलोड गरिदिए । जसका कारण उनको चर्को आलोचना भएको छ ।
तर जेम्सले भने गल्तीवस यो तस्वीर अपलोड भएको बताएका छन् ।
0 comments
Write Down Your Responses