हातमा कांक्रो लिएर पुस्तकालयमै हस्तमैथुन
एउटा
हातमाकांक्रो छोपेर अर्को हातले हस्तमैथुन गरेको अभियोगमा एक
जनाव्यक्तिपक्राउ परेका छन् । कुनै गोप्य स्थानमाभएको भएहातमाकांक्रो छोपेर
हस्तमैथुन गर्नु उनको अपराधहुने थिएनहोला । तर उनले पुस्तकालयभित्रै
हस्तमैथुन गरे, त्यो पनिएकजनामहिलाकै अगाडि ।
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला
घटना हो क्यानडाको । क्यानडाको
टोरन्टोस्थितबोनिस एभेन्यूमा रहेको एगिनकोर्ट पुस्तकालयभित्र ४९ वर्षका
फेडेरिक टेनिसनलाई हस्तमैथुन गर्दागर्दै रंगेहातपक्राउगरियो । समाचार
अनुसार उनले पछिल्लो पटक पक्राउ पर्नुअघि पनिविभिन्न पटक यस्तै अश्लीलहर्कत
गरेकाथिए ।
उनी विरुद्ध अश्लीलहर्कत गरेको पटके
अभियोगमाअदालतमा मुद्दा चलाइएको छ । समाचार अनुसार उनले पुस्तकालयभित्र
पढ्ने बहानामा छिरेर एक २६ वर्षकीमहिलाकै छेउँमा बसेछन् । उनीसँगचिनजान
गरेपछि उनले ल्यापटप खोलेछन् । उनको एउटा हातमाकांक्रो थियो र
अर्कोहातआफ्नो गुप्तांगमा पूराएर मैथुनगर्न थालेछन् ।
अभियोजनकर्ताकाअनुसार उनले हस्तमैथुनका
लागिकांक्रो भने प्रयोग गरेकाथिएनन् र कांक्रो अर्को हातमाथियो । यसअघि पनि
यसैगरी हस्तमैथुन गर्दागर्दै भागेका डेभिसलाई अन्ततः मे ३१ मा एक
हातमाकांक्रो र अर्को हातगुप्तांगमाभएको अवस्थामा पुस्तकालयकाकर्मचारीले
नियन्त्रणमा लिई प्रहरीलाई बुझाए । प्रहरीकाअनुसार डेभिसको यस्तो हर्कतबाट
धेरै महिलाहरु पीडितभएकाहुन सक्छन् ।
![]() |
0 comments
Write Down Your Responses