मुर्दाघरका कर्मचारीको राक्षसी काम- सय जना महिलाका शवलाई बलात्कार
मानिस राक्षस हुन बेर लाग्दैन । राक्षसी चेत घुसेपछि अपराध पनि कस्तो कस्तो गर्छ मान्छेले ? एकजना पुरुषले विभिन्न कारणले ज्यान गुमाएका १ सय जना महिलाका शवलाई बलात्कार गरेका छन् ।
अमेरिकाको ओहियो स्थित एक मुर्दाघरमा काम गरेका पूर्व कर्मचारी केनेथ डगलसले मुर्दाघरमा रात्रीकालिन ड्युटी गर्दाको समयमा रक्सी पिएर महिलाका लाससँग सेक्स गरेको खुलासा भएको छ ।
सन् १९७६ देखि १९९२ सम्म मुर्दाघरमा जागिर गरेका ६० वर्षीय डगलसले सेक्स गरेका महिलाका लासमध्ये केही हत्या गरेर मारिएका महिला समेत थिए ।उनले सन् १९९१ द्येखि १९९२ को समयमा मात्र तिन जना महिलाको लासलाई बलात्कार गरेका थिए जसमध्ये २ जना महिलाको हत्याका सिकार भएका थिए । आफ्नो १६ वर्षे जागिरमा उनले १ सय भन्दा बढि महिलाका शवलाई बलात्कार गरेका थिए ।
अदालत समक्ष आफ्नो अपराध स्विकार गर्दै डगलसले आफु महिलाका लासको माथि चढेर पाइन्ट झार्ने गरेको बताए । उनले रक्सी तथा नशामा झुम्मिएर महिलाका लासलाई बलात्कार गर्ने गरेको उनका हाकिमलाई समेत थाहा भएको बताइएको छ ।

आफुले रक्सी नपिएको दिन महिलाका लाससँग सेक्स गर्ने नगरको तर रक्सी पिएको दिन भने मनै थाम्न नसकी पटक पटक लाससँग सेक्स गरेको अदालतमा पेश गरेको उनको भिडियोमा उनले भनेका छन् । तर आफुले गरेको अपराधको जिम्मा ह्यामिल्टन काउन्टीले लिनुपर्ने र त्यसबेला भएका सबै घटना ह्यामिल्टन काउन्टीकै जिम्मेवारी भित्र पर्ने उनको दाबी छ ।
उता डगलसकी श्रीमतीले पनि यो घटनामा उनका हाकिमलाई नै दोष लगाएकी छिन् । आफुले त्यसबेला आफ्नो श्रीमान घर फर्किँदा सेक्स तथा अल्कोहलको गन्धसाथ फर्किने गरेको कुरा आफुले मुर्दाघरका सुपरभाइजरलाई भन्ने गरेको भएपनि सुपरभाइजरले कुनै ध्यान नदिएको उनले बताएकी छिन् ।
सन् १९९२ मा हत्या गरिएर मुर्दाघरमा शव राखिएकी १९ वर्षीया करीन रेन्जको शवमा सन् २००८ मा डगलसको विर्य पाइएपछि डगलसको कर्तूतको पर्दाफास भएको थियो ।

उनले २४ वर्षकी मृतक एप्रिल हिक्स तथा २३ वर्षकी चार्लिन एपिलिनको शवलाई समेत बलात्कार गरेको स्विकार गरेका छन् । एपिलिनको पेटमा ६ महिनाको गर्भ समेत रहेको द इण्डिपेन्डेन्टले जनाएको छ ।
![]() |
0 comments
Write Down Your Responses