८७ वर्षीय हेफनरलाई तरूनी नङ्ग्याउने चाहना

‘उनको सिनेमा हेरेपछि आफू निकै आकर्षित भएको भन्दै ह्यू हेफनरले ‘प्लेबोई’ म्यागेजिनमा ल्याउन चाहेको खुलाए ।’ विश्वकै चर्चित न्यूड म्यागेजिन ‘प्लेब्वाय’ का संचालक ह्यूले उनको न्यूड दृश्यले आफूलाई आकर्षण गरेको खुलाए । ‘द वूल्फ अफ द वल स्टि्रट’ की नायिका मार्गोट रोबीको अभिनयले यतिबेला निकै प्रशंसा पाइरहेको छ । हेफनरले उनलाइै प्लेब्वायमा आउन आग्रह गरिएको बताए । अष्ट्रेलियन नायिका मार्गोटले चलचित्रभित्र थुप्रै न्यूड दृश्य दिएकी छिन् । उनको न्यूड शरीर चलचित्रको पर्दामा देखेपछि प्लेब्यायका संस्थापक ह्यू हेफनर जुमुर्राएका हुन् । भिडियोको लागी यहाँ क्लिक गर्नुहोला

, ,

0 comments

Write Down Your Responses

Powered by Blogger.