विनाशकारी भूकम्पले दिएको पीडा … (फोटो फिचर)

१३ वैशाख, काठमाडौं । शनिबार मध्यान्ह आएको भूकम्पले धेरैको ज्यान लिएको छ । गृह मन्त्रालयका अनुसार भूकम्पमा परी ज्यान गुमाउनेको संख्या २ हजार बढी छ ।
अहिले पनि धेरै ठाउँको यकिन विपरण आएको छैन । उद्दार अझै जारी छ । भूकम्पमा अहिले पनि धेरैले आफन्तसाग सम्पर्क समेत गर्न सकेको छैनन् ।


























0 comments

Write Down Your Responses

Powered by Blogger.