फेसबुकमा बवाल मच्चाएको विशाखाको तस्बिर – फोटो फिचर

बलिउड फिल्म ‘फुकरे’ की नायिका विशाखा सिंहले फेसबुकमा उनको शरिरलाइ लिएर भद्धा टिप्पणी गर्ने एक व्यक्तिलाइ कडा जवाफ दिए पछि सामाजिक सञ्जालमा बवाल मच्चेको छ।
vishakha singh (5)
फेसबुकमा एक व्यक्तिले उनको छातीलाइ लिएर टिप्पणी गरेका थिए। उनले उक्त मानिसलाइ जवाफ दिदै, ‘म यो जान्दछु की म एक महिला हुँ, तिम्रो सामन्य ज्ञानको लागि भन्दै छु की सबै केटीहरुको छाती हुन्छ।’ उनले थपेकी थिइन, ‘तिम्रो आमाको साथ, हजुरआमाको साथ, छोरीको साथ पनि यहि भन्न सक्छौ जुन मलाइ भनेको छौ।” चेतावनी दिदैँ उनले भनेकी थिइन, ‘हिम्मत छ भने मेरो अगाडी आएर भन।”
पछिसम्म कमेन्टमा चर्काचर्की नै परेपछि उनले उक्त पोस्ट नै डिलिट गरिदिइन।
यस्तो थियो उनको पोस्टः
vishakha singh fb post
अनि यो थियो त्यो तस्बिर जसमा विवाद बढेको थियो।
vishakha singh fb
हेर्नुहोस् विशाखाका केही तस्बिरहरु,
vishakha singh (1)
vishakha singh (8)

,

0 comments

Write Down Your Responses

Powered by Blogger.