गर्भवती भएको थाहै नपाई ट्वाइलेटमा जन्मियो बच्चा
बेलायतमा एक २५ वर्षीया महिलाले गर्भवती भएको थाहै नपाइ ट्वाइलेटमा बच्चा जम्माएकी छिन् । पेट दुखेपछि उनी विहानै शौचालय गरेकी थिइन, जहाँ उनले बच्चा जन्माइन् ।

जेप्कोले आफू गर्भवती भएको थाहा नै नभएको
बताएकी छिन् । ‘लगातार पीरियड भइरहेको थियो । तर, तौल केही बढेको थियो’
उनले भनेकी छिन्-’गर्भवती भएको कुनै लक्ष्यण देखिएन । न मर्निङ सिकनेस, न
दुखाइ ।’
यो समयमा उनले सुपर मार्केटमा काम
गरिरहिन् । यतिसम्म कि उनले म्याराथुनमा समेत भाग लिइन । अहिले बच्चा
जन्माएको समयका आधारमा हिसाव गर्दा त्यसबेला ५ महिनाको गर्भ थियो ।
उनका अनुसार क्रिसमसम्म उनको तौल बढेको थिएन । तर, त्यसपछि केही बढ्यो । उनले भने पार्टीहरुमा धेरै खानाले यस्तो भएको अनुमान गरिन् ।
चिकित्सकहरुका अनुसार ६०० मा एक महिलालाई गर्भवती भएको थाहा नहुन सक्छ ।
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला
![]() |
0 comments
Write Down Your Responses