विश्वकपलाई सकिरा नै
पप गायिका सकिराले वर्ष २०१४ को विश्वकप फुटबलका लागि पनि गीत गाएकी छिन्।
यसअघि सन् २०१० मा दक्षिण अफ्रिकामा सम्पन्न विश्वकप फुटबलका लागि उनले
गाएको 'वाका वाका' गीत चर्चित भएको थियो।
यसपटक उनले 'ला ला ला' गीत गाएकी छिन्। यसपटकको गीत सकिरा आफैंले रचना गरेकी हुन्। उक्त गीत रेकर्ड भै अहिले युट्युबमा समेत उपलब्ध छ। ब्राजिलमा हुने फुटबलको महाकुम्भमा 'ला ला ला' ले सबैको मन जित्ने कुरामा सकिरा ढुक्क देखिन्छिन्।

0 comments
Write Down Your Responses