टपलेस भइन् नायीका !

२३ वर्षीया अमेरिकी गायिका क्रिस्टिना स्टेवार्ड पनि ती नायिकाको श्रेणीमा परेकी छिन् जो विज्ञापनका लागि टपलेस भएका छन्। हालै मात्र क्रिस्टिनाले रोसाबोतानिकाका लागि एउटा नयाँ विज्ञापन सुट गरेकी छिन् जसमा उनी टपलेस भएकी छिन्। हलिउडका सुन्दर नायिकाहरू मध्येकी क्रिस्टिना आफ्ना प्रेमी रोबर्ट पेटिसनलाई चिढ्याउन टपलेस भएको आशंका गर्नेहरू प्रशस्त छन्। एफएचएमको सबैभन्दा कामूक महिलाको सूचीमा तीन पटक नम्बर एक स्थानमा रहन सफल क्रिस्टिना आस्क म्यानको उत्कृष्ट ९९ डिजायरेबल वुमनको सूचीमा समेत परिसकेकी छिन्। क्रिस्टिना वर्ष २०१४ का लागि प्रतिष्ठित ब्रान्ड च्यानलको ब्रान्ड एम्बेसडर हुन्।
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला

0 comments

Write Down Your Responses

Powered by Blogger.