के छापियो मंगलबार का दैनिक पत्रिकामा ?

आज मिति २०७० साल माघ महिनाको ७ गते मंगलबार । आज काठमाडौंबाट प्रकाशित सबैजसो दैनिक पत्रिकाले राप्रपा अध्यक्ष सूर्यबहादुर थापाले जेष्ठ सभासदको हैसियतमा राष्ट्रपति डा। रामवरण यादवसँग पद तथा गोपनीयताको सपथ ग्रहण गरेका समाचार र तस्वीरलाई प्रमुख प्राथमिकताकासाथ छापेका छन् । यस्तै अस्पतालहरुमा आम हड्ताल तत्काल अन्त्य गर्न सर्वोच्च अदालतले सोमबार अन्तरिम आदेश जारी गरेको समाचारलाई पनि आजका दैनिक पत्रिकाले प्राथमिकताकासाथ छापेका छन् ।


0 comments

Write Down Your Responses

Powered by Blogger.