कालो विकिनीमा किम्बर्लीको मस्ती




कालो विकिनीमा आफ्नो मस्ती गर्दै गर्दा मोडल किम्बर्ली गार्नरले सबै कुरा विर्सिइन् । आफ्ना पूर्व सहकर्मी स्पेन्सर म्याथ्यूसँग उनी रोमान्स गर्दै थिइन् । कक्टेलको मस्तीमा यि दुइले खुलेरै रोमान्स गरे । कालो विकिनीमा देखिएकी किम्बर्लीले आफ्नो जवानी देखाउन कुनै कसर बाँकी राखिनन् । यसैले उनी पानीमा मस्ती गर्दै थिइन् । यता स्पेन्सर भने कक्टेलको मज्जा लिदै घामको न्यानोमा रमाउँदै थिए ।
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला

, ,

0 comments

Write Down Your Responses

Powered by Blogger.