१६ बर्षमा भर्जिनिटीगुमाएकी काटिको ‘सधै ठूलो बक्षस्थलको चाहना थियो’

११ बर्षको उमेरमा नै आफ्नो बक्षस्थल ठूलो होस् भन्ने चाहना थियो मोडल काटी पेरिको । एक रात आफूले आफ्नो खुट्टामा हेर्दै ठूलो बक्षस्थल होस् भनेर भगवानसँग कामना गरेको २९ बर्षकी यि मोडलले खुलाइन् ।

ठूलो बक्षस्थलका कारण आफूलाई आफ्नो खुट्टा हेर्न पनि गाह्रो होस् भनेर भगवान पुकारेको काटीको भनाई छ । उनले आफूले १६ बर्षको उमेरमा नै आफ्नो कुमारीत्व गुमाएको खुलासा गरिन् । बिहेको बारेमा कुनै हतार नभएको भन्दै उनले अहिले आफूले निक्कै राम्रा पुरुषहरुसँग मिठो पल बिताइरहेको खुलाएकी छिन् ।
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला

0 comments

Write Down Your Responses

Powered by Blogger.