के छापियो बिहीबारका दैनिक पत्रिकामा ?

आज मिति २०७० साल माघ महिनाको ९ गते बिहीबार । आज काठमाडौंबाट प्रकाशित सबैजसो दैनिक पत्रिकाले दोस्रो संविधानसभाको पहिलो बैठक बारे समाचार र तस्वीरलाई प्राथमिकताकासाथ छापेका छन् । यस्तै त्रिभुवन विश्वविद्यालयले शिक्षण अस्पताल चिकित्साशास्त्र अध्ययन संस्थानका डिन डा। शशी शर्मालाई बर्खास्त गरेको समाचारलाई पनि आजका दैनिक पत्रिकाले प्राथमिकताकासाथ छापेका छन् ।


0 comments

Write Down Your Responses

Powered by Blogger.