रणवीर र कट्रिनाको ब्रेकअप भएकै हो त ?

भारतका केही अनलाइनहरुले बलिउडका चर्चित हट जोडी रणवीर कपुर र कट्रिना कैफको सम्बन्धमा फाटो आएको उल्लेख गरेका छन् ।
नयाँ बर्ष मनाउन न्यूयोर्क पुगेका रणवीर र कट्रिना फर्किँदा एक्लाएक्लै थिए । उनीहरुको ब्रेकअप नै भएको बताइएको छ । कट्रिनाले आफ्नो करिअरको कारण दर्शाउँदै रणवीरसँग तत्काल बिहे गर्न नसक्ने बताएकी थिइन् ।
हाल यी दुर्इबीचको सम्बन्ध चिसिएको बताइन्छ । यस विषयमा दुबैजनाको तर्फबाट कुनै प्रतिक्रिया आएको छैन । दुई जोडीले आजसम्म आफूहरु बिच प्रेमसम्बन्ध रहेको खुलेरै बताएका छैनन् । तर केही समयअघि स्पेनमा बिदा मनाउने क्रममा कट्रिनाको विकिनी र रणवीरको टपलेस फोटो सार्वजनिक भएपछि हंगामा मच्चिएको थियो ।
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला

0 comments

Write Down Your Responses

Powered by Blogger.