भूकम्प यसरी दोहोरिन्छ

काठमाडौं : भूकम्प प्रविधी राष्ट्रिय समाजका विपद व्यवस्थापन निर्देशक गणेश जिमीले भूकम्पको मुल कम्पनपछि पुनः पराकम्न गइरहने बताएका छन् । तर पराकम्पन मुल कम्पन जत्रो नहुने उनले बताए । 

 
अहिले अहिल्य यतिघण्टा पछि उतिघण्टापछि भुकम्प आउने भनी चलाएको हल्ला पछाडी दौडन नहुने उनले बताए । कतिखेर भूकम्प आउछ त्यो पुर्वमानुमान गर्न नसकिने पनि उनले बताए । 

 
हिजो राती बाह्र बजे, विहान ५ बजे, विहान ९ बजे त्यसपछि दिउसो १ बजे भुकम्प गएको आधारमा ४ ४ घण्टाको फरकमा भूकम्प गइरहेकोलाई उनले संयोग मात्रै भएको बताए । 
 
उनले जुनसुकै बेला भूकम्प जान सक्ने भविष्यवाणी पनि गरेका छन् । यसैगरी आफ्नो वा कसैको चर्किएको घरमा प्रवेश गर्न नहुने पनि बताए । उनले भने सुरक्षित स्थानमा बसिरहनु नै बुद्धिमानी हुनेछ । 
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला

,

0 comments

Write Down Your Responses

Powered by Blogger.