चीनबाट उद्धार टोली आइपुग्यो

काठमाडौं : महाभूकम्पको बिपत्ति आइपरेका नेपालीलार्इ सहयोग गर्न चीनबाट ६२ सदस्यीय उद्धार टोली आइतबार बिहान काठमाडौं आइपुगेको छ ।



चिनियाँ सरकारले उद्धार सामाग्रीसहित पठाएको टोली आइतबार बिहान त्रिभुवन विमानस्थलमा उत्रेको हो ।

चिनियाँ उद्धार टोलीले आइतबारबाटै उद्धारकार्य थाल्ने भएको छ ।  
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला

,

0 comments

Write Down Your Responses

Powered by Blogger.