हेर्नुहोस् भूकम्पको केन्द्रबिन्दु गोर्खाको हालत ! (फोटो फिचर )

महाभूकम्पको केन्द्रविन्दू रहेको उत्तरी गोरखाको गुरुंग गाउँ लाप्राक, जुन पूर्ण रूपले ध्वस्त छ तर त्यहाँ अहिलेसम्म कुनै उद्धार/राहत पुग्नसकेको छैन। साथमा भूकम्पजन्य पहिरोले क्षतविक्षत बनेका पहाड!
यस्ता दृश्य विकट उच्च पहाडी भेगमा जताततै छन्/ हुनसक्छन्। त्यहाँ सडक त छैनछैन, ठूलो होलिकोप्टर पनि उत्रन सक्दैन।
त्यसैले त्यस्ता विकट पहाडी गाउँमा साना हेलिकोप्टर र अन्य साधन/विधि तत्काल अपनाउनुपर्यो! साथै उद्धार/राहत कार्यक्रमलाई बढी एकीकृत, योजनावद्ध र चुस्त बनाउनुपर्यो!
Via: Baburam Bhattrai 


भिडियोको लागी यहाँ क्लिक गर्नुहोला

,

0 comments

Write Down Your Responses

Powered by Blogger.