भूकम्प पीडितको नाममा ठग्लान् है ??

काठमाडौं: भूकम्प पीडितहरुलाई इन्टरनेटबाट आर्थिक सहयोग गुर्नपूर्व सचेत रहन नेपाल प्रहरीले आग्रह गरेको छ । 
 
भूकम्प पीडितहरुलाई इन्टरनेटबाट आर्थिक सहयोग गर्दा, सहयोग माग्ने सघंसस्थाहरु आधिकारिक हुन् या होइनन् निश्चित गरेर मात्र सहयोग गर्न नेपाल प्रहरीले सबैमा आग्रह गरेको हो । 
 
आथिंक संकलनको नाममा ठगी हुनसक्ने भन्दै इन्टरनेट स्पामर वा एक्सप्लोइटरबाट साबधान रहन फेसबुकमा सुचना जारी गर्दै आग्रह गरेको हो । 

0 comments

Write Down Your Responses

Powered by Blogger.