भूकम्पले प्रधान सेनापति १५ मिनेट शौचालयमा

काठमाडौं : शनिबार दिउँसो आएको भूकम्पका कारण नेपाली सेनाका प्रधान सेनापति गौरव समशेर जंगबहादुर राणा १५ मिनेटसम्म शौचालयमा थुनिएका छन् ।
 

प्रधान सेनापति राणा उनको निवास शशिभवनस्थित शौचालयमा पसेका बेला अचानक ठूलो भुइँचालो गएपछि उनी त्यहीँ फसेका थिए ।

भुइँचालो गएपछि करिब १५ मिनेटसम्म सेनापति राणा शौचालयमा अड्केमा प्रसे राणालार्इ नेपाली सेनाको विशेष टोलीले उद्धार गरेको स्रोतले जनाएको छ । - See more at:  

0 comments

Write Down Your Responses

Powered by Blogger.