माइली साइरसले गरिन् निर्वस्त्र बनेर सुँगुरसँग फोटो सुट

चर्चित अमेरिकी पप गायिका माइली साइरसले सुँगुरसँग नग्न बनेर गरेको फोटो सुट चर्चित बनेको छ । एक बेलायती म्यागजिनमा प्रकाशित माइलीको तस्विर यतिबेला इन्टरनेटमा भाइरल बनेको छ ।
miley cirus with pig 1
माइलीले Glamourmagazine.co.uk का लागि गरेको फोटो शुटमा उनी एक सुँगुरसँग नग्न अवस्थामा देखिन्छिन् ।
miley cirus with pig
माइलीको सुँगुरसँग नग्न तस्विरलाई म्यागजिनले कभर तस्विर बनाएको छ ।

, ,

0 comments

Write Down Your Responses

Powered by Blogger.