सेक्सको प्रस्ताव गर्छन तर डिनरको प्रस्ताव गर्दैनन्
सन्दर मोडल हेर्नका लागि मानिसहरु लाखौं
रुपैयाँ खर्च गर्न तयार हुन्छन् । तर, कसैले पनि उनीहरुलाई डिनरको प्रस्ताव
राख्दैनन् । इंग्ल्याण्डकी एक मोडलले आफ्नो पीडा सुनाउँदै भेनेकी छिन्,
मानिसहरु सेक्सको अफर गर्छन्, तर जब डिनरको कुरा आउँछ, उनीहरु पछि हट्छन् ।

आफ्नो स्तनलाई म्यानेज गर्नकै लागि उनले
इन्जेक्सन लगाएकी छिन् । यति सबै गर्दा पनि मानिसहरु उनलाई डिनरको प्रस्ताव
राख्दैनन्, बस सेक्सका लागि मात्र सोध्छन् । टीभी प्रस्तोता, कलाकार एवं
फेसन मोडलको रुपमा आफ्नो पहिचान बनाएकी उनी अब न्यूड फोटो सुट गराउने
योजनामा छिन् ।
0 comments
Write Down Your Responses