अब घरमा बसेर गीत सुन्दै जित्नुहोस I-phone

सुन्दा अचम्म लाग्छ तर  बिन्दबासिनी म्युजिक प्रा. ली. ले आफ्ना YouTube Subscribers हरुको लागि एउटा रमाइलो प्रतिस्प्रधा लिएर आएको छ !
भिडियो हेर्नुस् , कमेन्ट गर्नुस् अनी जित्नुहोस् I phone 4s
यो योजना आज मिती ०६-0२-७१ देखी ०६-0३-७१ राती १२ बजे सम्म रहनेछ।
बिजेताको नाम हामी हाम्रो Facebook को पेज https://www.facebook.com/bindabasinimusic मा प्रकासित गर्नेछौ र साथै NTV-PLUS  मा हरेक बिहान ८:३० मा प्रसारण हुने झन्कार कार्यक्रममा पनि प्रसारण गर्ने छौ ।
संसारको कुनै पनि ठाउँबाट यस् प्रतियोगितामा भाग लिन सक्नु हुनेछ । बिजेता संसार को जुनै ठाउँमा भए पनि हामी उहाहरु समक्ष यो उपहार पुर्याउने छौ । बिजेता हामी गोला प्रथाबाट छान्ने छौ ।

तल दियिएको भिडियो हेर्नुहोस्, यसमा एक ठाउँमा बाँदर कुदेको देख्नु हुन्छ , "त्यो द्रिष्य भएको भिडियो समय" भिडियो को YouTube कमेन्ट बक्स मा लेख्नुहोस् । सही उतर दिनुहुनेहरु मध्य बाट एक जना लाई गोलाप्रथा बाट छानी बिजयी घोषणा गर्नेछौ ।
नोट : यस्मा भाग लिन यहाँहरुले यो Scheme ko link आफ्नो Facebook मा Share गरेको हुनु पर्नेछ । प्रतिस्प्राधा मा भागलिन को लागि बिन्दबासिनी म्युजिक को YouTube Channel Subscriber हुन जरुरी छ ।
यहाँहरु सबैलाई शुभकामना !!!!!
via:bindabasini music

, , , , ,

7 comments

great song ...nikai ramro sabda, sangit, vocal , modling and direction dammi chha .The right answer is 24 second.

good song ..........i like it.........thank u bindabasini music compani.

nice song . thanks bindabasini music.........answer is in 24 second

song ramro lagyo . the right answer is in 24 second

nice song.............answer is 24 second

the song is very good and the time is in 24 second

Write Down Your Responses

Powered by Blogger.