अब घरमा बसेर गीत सुन्दै जित्नुहोस I-phone
सुन्दा अचम्म लाग्छ तर बिन्दबासिनी म्युजिक प्रा. ली. ले आफ्ना YouTube Subscribers हरुको लागि एउटा रमाइलो प्रतिस्प्रधा लिएर आएको छ !
भिडियो हेर्नुस् , कमेन्ट गर्नुस् अनी जित्नुहोस् I phone 4s
यो योजना आज मिती ०६-0२-७१ देखी ०६-0३-७१ राती १२ बजे सम्म रहनेछ।
बिजेताको नाम हामी हाम्रो Facebook को पेज https://www.facebook.com/bindabasinimusic मा प्रकासित गर्नेछौ र साथै NTV-PLUS मा हरेक बिहान ८:३० मा प्रसारण हुने झन्कार कार्यक्रममा पनि प्रसारण गर्ने छौ ।
संसारको कुनै पनि ठाउँबाट यस् प्रतियोगितामा भाग लिन सक्नु हुनेछ । बिजेता संसार को जुनै ठाउँमा भए पनि हामी उहाहरु समक्ष यो उपहार पुर्याउने छौ । बिजेता हामी गोला प्रथाबाट छान्ने छौ ।
तल दियिएको भिडियो हेर्नुहोस्, यसमा एक ठाउँमा बाँदर कुदेको देख्नु हुन्छ , "त्यो द्रिष्य भएको भिडियो समय" भिडियो को YouTube कमेन्ट बक्स मा लेख्नुहोस् । सही उतर दिनुहुनेहरु मध्य बाट एक जना लाई गोलाप्रथा बाट छानी बिजयी घोषणा गर्नेछौ ।
नोट : यस्मा भाग लिन यहाँहरुले यो Scheme ko link आफ्नो Facebook मा Share गरेको हुनु पर्नेछ । प्रतिस्प्राधा मा भागलिन को लागि बिन्दबासिनी म्युजिक को YouTube Channel Subscriber हुन जरुरी छ ।
यहाँहरु सबैलाई शुभकामना !!!!!
via:bindabasini music

7 comments
Write Down Your Responses
May 21, 2014 at 9:00 PM
great song ...nikai ramro sabda, sangit, vocal , modling and direction dammi chha .The right answer is 24 second.
May 21, 2014 at 9:08 PM
good song ..........i like it.........thank u bindabasini music compani.
May 21, 2014 at 9:37 PM
nice song . thanks bindabasini music.........answer is in 24 second
May 21, 2014 at 9:41 PM
song ramro lagyo . the right answer is in 24 second
May 21, 2014 at 9:53 PM
nice song.............answer is 24 second
June 1, 2014 at 10:57 PM
the song is very good and the time is in 24 second
June 12, 2014 at 1:15 AM
24 second