संसारका ५ कलिला आमाहरु
संसार विचित्रको छ । आफ्ना बाउआमाले काँखमा राखेर ममता दिन पर्ने उमेरमै
कतिपयले बच्चा नै जन्माइदिएका छन् । तिमध्ये संसारका पाँच कलिला आमाहरुको
नाम तल उल्लेख छ :
१. लिना मेडिना: यिनी पेरुको टिक्रापो भन्ने ठाउँकी हुन् जसले पाँच वर्ष सात महिनाकै उमेरमा बच्चालाई अपरेशनमार्फत जन्म दिइन् । बच्चाको नाम राखियो गेरार्दो । यो १९३९ को घट्ना हो । उनका बाआमाले बच्चिलाई ट्युमर भएको आशंका गरे तर हस्पिटल गएर परिक्षण गराउँदा परिणाम यस्तो निस्क्यो ।
२. एलिजाभेता लिजा ग्रिश्चेकों: उनी ६ वर्ष मात्रै पुगेकी थिइन् जतिखेर उनले छोरी जन्माइन् । उनी सोभियत रसियाका थिइन् र यो घट्ना थियो १९३४ को । बालिकालाई गर्भदान गराउने अपराधी थियो, उनको आफ्नै आमापटिको सौतेलो हजुरबाउ । यो घट्नापछि यो परिवार आफ्नो स्थान छोडेर अन्यत्रै पलायन भए ।
३. एच्: यो अर्को घट्नाचाहीँ छिमेकी भारतकै हो । १९७२ मा एच् नाम दिइएकी ६ वर्षियाले बच्चा जन्माइन् । भुँडीमा ट्युमर भएको आशंकामा उनलाई हस्पिटल भर्ना गरिएको थियो ।
४. अज्ञात भारतिय केटी: यिनको बच्चा जन्माउँदा जन्माउँदै बच्चासहित मृत्यु भयो । यो घट्ना १९३३ को हो । उनी त्यतिखेर मात्र ९ वर्षकी थिइन् ।
५. ग्रिसेल्दिना अकुना: यो अर्को अचम्मको घ्टना भयो कोलम्वियामा । १९३६ मा कोलम्वियाको एउटा गाउँमा एउटी बच्चीको तिन वर्षकै उमेरमा रजश्वाला भयो र ८ वर्षको उमेरमा बच्चा पाईन् । उनको बच्चाको बाउ उनीसँगै खेल्ने साथी थियो ।
(श्रोत: मिरर न्युज)
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला
बाल आमा

![]() |
0 comments
Write Down Your Responses