छोरी जन्माएको ६ महिनामै किमको यस्तो हट शरीर !

एक बच्चाको आमा बनेपछि चर्चित मोडल तथा टेलिभिजन स्टार किम कार्दशियन फेरि आफ्नो पुरानै छवि कायम गर्न लालयित छिन् ।
आलोचकहरुले किमलाई आफ्नो शरीर विकिनीमा नदेखाउन आग्रह पनि गरेका थिए । तर सबै आलोचकहरुको मुख थुन्दै किमले आफ्नो शरीरलाई विकिनीमा प्रस्तुत गरेकी छिन् । छोरीलाई जन्म दिएको ६ महिना पश्चात किमले मियामी विचमा आफ्नो शरीर देखाएकी हुन् । सेतो विकिनी लगाएर मियामी विचमा रमाउँदै गरेकी किमको शरीर निक्कै सेक्सी देखिएको थियो ।गर्भवती हुँदाको समयमा उनको शरीर विग्रिएको थियो । जसले गर्दा उनले आलोचकहरुको आलोचना भोग्नु परेको थियो ।






,

0 comments

Write Down Your Responses

Powered by Blogger.