पहिलो डेटमा जादै हुनुहुन्छ ? यी कुराहरुमा ख्याल राख्नुस् !

सेक्स र डेटिङ्गका जानकारका अनुसार पुरुष र महिलाबीचको कुराकानीमा दौरानमा कुनै सावधानी अपनाउनु पर्छ । पुरुषले पहिलो डेटमा धेरै कुरा गर्न चाहन्छ जुन कुरा महिलाका लागी मन नपर्न सक्छ ।


तपाईंपनि जानी राख्नुस पहिलो पटक डेटमा जादाँ महिला कुन कुन काम गर्नु हुदैँन ।


धेरै बोल्नु हुदैँन । त्यो बानी महिलालाई मन पर्न सक्छ ।

महिलाहरुलाई कमाईंको कुरा मन पर्छ । तर, पहिलो डेटमा यो कुराको शेखी देखाउनु हुदैँन ।

पुरुषहरुले पहिलो डेटमा महिला साथीको झोला, कुहिना आदी ठाउमा छुनुहुदैँन । 

महिलाको साथीको साथीका कुरा काट्नु हुदैँन ।

0 comments

Write Down Your Responses

Powered by Blogger.