जस्टिन बीबरकी सेक्सी मोडल भन्छिन्, उसको दिमाग सहि छैन’

जस्टिन बीबरको चालामाला अहिले खासै ठिक छैन । उनको दिमागमा के चलिरहेको छ, सबैले यही वुझ्न चाहन्छन् । आफ्नो छिमेकीको घरमा अन्डा फ्याकेपछि जस्टिनलाई प्रहरीले पक्राउ पनि गरेको थियो ।
उनको लाइसेन्स पनि मिति सकिएको पाइएको थियो । जस्टिन बीबरकी सेक्सी मोडल क्यारमेन ओर्टेकाले उनीसँग २ घन्टा बिताएकी छिन् । २ घन्टा समय बिताएपछि उनले जस्टिनको दिमाग अहिले सहि तरिकाले नचलेको बताएकी छिन् ।
जस्टिनले मानिसहरुले भन्ने गरेका नकारात्मक कुराहरुलाई जानकारी राख्ने गरेको उनले खुलाइन् । यस्ता कुराले उनी दुखी भएको मोडलको तर्क छ ।
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला

, , ,

0 comments

Write Down Your Responses

Powered by Blogger.