आफुलाई सेक्स डल बनाउन मोडलले खर्चिइन् आधा करोड (फोटोफिचर सहित)

आफुलाई वास्तविक जिवनकै यौन खेलौनामा परिणत गर्नका लागि एकजना चर्चित मोडलले झण्डै आधा करोड रुपैयाँ खर्च गरेकी छिन् ।
फ्रान्सकी भिक्टोरिया वाइल्ड नामकी मोडलले आफ्नो नितम्ब, वक्षस्थल तथा आँखिभौँलाई अत्यन्तै ठूलो बनाएर आफुलाई सेक्स डलजस्तै बनाउनका लागि ५० हजार डलर खर्च गरेर प्लास्टिक सर्जरी गराएकी छिन् ।


३ पटक सम्म वक्षस्थलको सर्जरी गराएर उनले आफ्नो वक्षस्थललाई ३२ जी मा पूराएकी छिन् जसका लागि २५ हजार पाउण्ड खर्च भयो । त्यस्तै राइनोप्लास्टी, नितम्बको प्रत्यारोपणका साथै ओँठको समेत स्थायी प्रत्यारोपण उनले गराएकी छिन् ।
आफुले मोडलिङबाट कमाएको रकमका साथै आफ्नो प्रेमीले गरेको आर्थिक सहयोगबाट उनले आफ्नो सर्जरीको खर्च जुटाइन् ।
सर्जरी गर्नुअघि यस्ती थिइन् भिक्टोरिया
‘को मान्छे यौन खेलौनाजस्तो बन्न चाहन्न र ? साँच्चीकै कामूक रुप । मानिसले सडकमा हिड्दा मैमाथि नजर लगाउँछन् । मलाई आफ्नो जिउप्रति निकै माया लाग्छ’ उनी भन्छिन् ।

आफ्नो जिउ निकै दुब्लो पातलो हुनुका साथै आफ्नो वक्षस्थल पनि निकै सानो भएका कारण आफुलाई सबैले बार्बी डल भन्ने गरेका कारण उनको चित्त दुखेको रहेछ ।
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला

0 comments

Write Down Your Responses

Powered by Blogger.