‘बीग ब्रदर’को प्रतियोगिले बक्षस्थल देखाएपछि..

‘बीग बोस’को चर्चा सेलाउन नपाउँदै सुरु भएको ‘सेलिब्रेटी बीग ब्रदर’ नामक रियालिटी शोले धुम मच्चाउन थालेको छ । जश्मिन वाल्टजले शुक्रबार प्रशारण शोमा आफ्नो बक्षस्थल देखाएकी छन् । उनी केटाकेटीको जस्तो व्यवाहार गर्ने कलाकारको रुपमा परिचित छिन् ।

‘सेलिब्रेटी बीग ब्रदर’को घरमा पहिलो दिनमै जश्मिनको यस्तो व्यवहार देखिएको हो । जसको कारण यतिबेला उनको चर्चा र आलोचना दुबै सुरु भएको छ । ३१ बर्षकी यि कलाकारले विभिन्न अश्लिल शब्द बोल्दै, कामुकता प्रदर्शन गर्दै आफ्नो गोप्य अंग देखाएकी हुन् ।

भिडियोको लागी यहाँ क्लिक गर्नुहोला

,

0 comments

Write Down Your Responses

Powered by Blogger.