२६ बर्षको उमेरमै यस्तो शरीर, तैपनि विकिनी लगाउनै पर्ने -

हालै मात्र शरीरबाट ३ वटा स्टोन झिकेपछि टेलिभिजन स्टार च्यानेली हाइजले केही सन्चो महशुश गरेकी थिइन् । शरीरमा अस्वभाविक रुपमा बढेको तौलका कारण पनि उनी पिडित बन्दै आएकी छिन् ।hot-1 २६ बर्षको उमेरमा रमाउँदै गरेकी हाइज हालै मात्र विकिनी लगाएर मस्ती गर्दै गरेको अवस्थमा भेटिइन् । १ बर्ष अघि मात्र बच्चालाई जन्म दिएपछि उनले आफ्नो शरीरलाई अस्वभाविक महशुश गर्दै आएकी थिइन् । शरीरमा कपडा लगाउन गाह्रो हुने गरेको गुनासो उनको थियो । तर पनि हालै मात्र विकिनी लगाएर मस्ती गर्दै गर्दा उनी निक्कै खुलेकी थिइन् ।hot 

0 comments

Write Down Your Responses

Powered by Blogger.