वीर अस्पतालको भवन भत्किने खतरा, आकस्मिक कक्षका विरामीलाई सारियो

३० वैशाख, काठमाडौं । भूकम्पले वीर अस्पतालको आकस्मिक कक्ष क्षतिग्रस्त भएपछि आकस्मिक कक्षका विरामीहरुलाई ट्रमा सेन्टरमा सारिएको छ ।
Bir-Hospital
आकस्मिक कक्षमा ४६० शैया थिए । यसअघिको भूकम्पले वीर अस्पतालको भवन चर्किएर क्षति पुगेको थियो ।
मंगलबार आएको भूकम्पले थप क्षति भएपछि विरामीहरुलाई सारिएको वीर अस्पताल प्रशासनले जनाएको छ ।
अरू कक्षका विरामीहरूलाई पनि विस्तारै सारिने बताइएको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.