अमेरिकामा नेपाली महिलाको गोली हानी हत्या (भिडियोसहित)

Samira-Shiwakoti
२८ जेठ, काठमाडौं । अमेरिकाको टेक्सास राज्यमा बसोबास गर्दै आएकी एक नेपाली महिलाको लुटेरा समूहले गोली हानी हत्या गरेका छन् ।
टेक्सासको डेन्टनमा बस्दै आएकी नजिकैको शहरमा व्यापार गर्ने समिरा शिवाकोटीलाई उनैले सन्चालन गर्दै आएको स्टोरमा स्थानीय समय अनुसार बुधवार दिउसो ११ बजे लुटेरा समूहले गोली हानी हत्या गरेको फक्स न्यूजले जनाएको छ ।
३१ वर्षीया समिराका श्रीमान नवराज शिवाकोटी पनि सोही स्टोरमा काम गर्छन् । उनका दुई छोरी रहेको उनका छिमेकी सुवास पौडेलले जानकारी दिए । शव पोष्टमार्टमका लागि राखिएको र थप अनुसन्धान भइरहेको प्रहरीलाई उधृत गर्दै फक्स न्यूज च्यानलले जनाएको छ ।
भिडियो हेर्नुस्-

,

0 comments

Write Down Your Responses

Powered by Blogger.