बिमान दुर्ङटनामा लादेनकी अामा र बिहिनीको मृत्यु

काठमाडौं । बेलायतको हृयाम्पशायरमा भएको विमान दुर्घनामा ओसामा बिन लादेनका परिवारका केही सदस्यको मृत्यु भएको छ । ब्रिटेनस्थित साउदी अरब दूताबासले यसको पुष्टि गरेको छ ।
इटलीको मिलानबाट उठेको एक निजी हवाई जहाज अवतरण गर्ने क्रममा दुर्घटना भएको थियो । विमान कार पार्किङमा दुर्घटनाग्रस्त भएको थियो ।
दुर्घटनामा चालक र तीन यात्रुको मृत्यु भएको छ । दुर्घटनामा मृत्यु हुनेमा दुर्घटनामा लादेनकी सौतेनी आमा राजर हासिम र उनकी छोरी सानो बिन लादेन रहेको एनबीसी न्युजले जनाएको छ ।
private-jet-crashed-into-Hampshire


,

0 comments

Write Down Your Responses

Powered by Blogger.