मंगल ग्रहको सपनाले चार सन्तानका बाबु डिभोर्सको मुखमा
मंगल
ग्रहको एकतर्फी टिकटका लागि निवेदन दिँदा चार सन्तानका बाबु डिभोर्स नजिक
पुगेका छन् । अमेरिकाका केन सुल्लिवन मंगल ग्रहमा पठाउने मार्स वानको पहिलो
१०५८ प्रतिस्पर्धीमा परेका छन् ।
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला
तर, उनको यो निर्णयप्रति पत्नी र चार
सन्तान सन्तुष्ट छैनन् ।
उटाह राज्यमा बस्दै आएका सुल्लिवन मार्स वानले मंगल ग्रह पठाउन पहिलो चरणमा छानेको १०५८ मा पर्दा निकै उत्साहित थिए ।
उटाह राज्यमा बस्दै आएका सुल्लिवन मार्स वानले मंगल ग्रह पठाउन पहिलो चरणमा छानेको १०५८ मा पर्दा निकै उत्साहित थिए ।
तर, पतिले एकतर्फी टिकट लिएर मंगल ग्रहमा
जाने प्रयास थालेपछि बेकीले डिभोर्स गर्ने निर्णय लिएकी छिन् ।’प्रश्न अब
हामीले अहिले डिभोर्स लिने कि पछि भन्ने मात्र हो’ उनले भनेकी छिन्-यदि म
उनको सपना र इच्छाको पक्षमा उभिने हो भने मैले अहिले नै छोडपत्र गर्नुपर्छ
।’
उनी भन्छिन्-यदि उनी अन्तिम सूचीमा परे भने त सुल्लिवनले आफ्ना चार सन्तानलाई छाड्नै पर्छ । जो ६ महिनादेखि १३ वर्षका छन् ।’
|
0 comments
Write Down Your Responses