पिसावले भिजेका डाइपर सुँघ्न र चपाउन मरिहत्ते गर्ने महिला

मानिसहरुको आदत पनि अजिबको हुन्छ । हालै मात्र हामीले रङ पिउने महिलालाई यहाँहरुसामू प्रस्तुत गरेका थियौं । आज हामी अर्की एक महिलालाई भेटाउँदैछौ, जसको आदत फोहोर डाइपर सुध्ने र चपाउने छ ।

अमेरिकाको न्यूयोर्कमा बस्दै आएकी उनी २२ वर्षीया किशा हुन्, जो फोहोर डाइपर सुँध्दा र चपाउँदा निकै खुसी हुन्छिन् । टेलिभिनन शो ‘माई स्ट्रेन्ज एडिक्शन’मा उनले आफ्नो अनौठो कुलतबारे खुलेर कुरा गरेकी छिन् ।
डाइपरमा जति धेरै पिसाव हुन्छ त्यति धेरै आनन्द आउने उनले बताइन् । उनको कोठाका दराज फोहोर डाइपरले भरिएका छन् । उनी पिसावले भिजेको डाइपरहरु सुँध्न र चपाउन निकै मन पराउँछिन् । उनी पछिल्लो २ वर्षदेखि यो कुलतमा छिन् । ‘म यो मन पराउँछु । यसको स्वाद अनौठो छ’ उनले भनेकी छिन् ।
उनी किचेनमा खाना पकाउने बेला, सुत्ने बेला मात्र होइन पकेट बुकमा समेत यो बेकेर हिड्ने गर्छिन । तर, उनी अहिले गर्भवती भएकी छिन् । आफ्नो अनौठो आदतबाट प्रेमी दिक्क हुने गरेको उनले बताइन् ।
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला

,

0 comments

Write Down Your Responses

Powered by Blogger.