मोडेलले यसरी नाङ्गिएपछी…

पश्चिमी मुलुकहरूमा नायीका तथा मोडेलहरू नाङ्गिनु कुनै ठूलो कुरो होइन । एसियाली मुलुकमा त नाङ्गिनेको हालीमुहाली हुन लागेको अवस्था पश्चिमा मुलुकमा यसले संस्कृतिकै रूप लिनु ठुलो कुरो होइन् । नाङ्गिन नसकेका नायीका तथा मोडेलहरूले चलचित्र तथा मोडेलिङ क्षेत्रमा कुनै स्थान बनाउन सक्दैनन् भन्दा पनि हुन्छ । आफूलाई स्थापित गर्न र दर्शक तथा प्रसंशकको मन जित्न पनि नाङ्गिनै पर्ने वाध्यता जस्तो भइसकेको पश्चिमी मुलुकमा ।

यस्तै आफूलाई स्थापित बनाउने तथा पैसा कमाउने सुरमा नायीका तथा मोडेल दिता भोन टिज पनि नाङ्गिएकी छिन् । भर्खरै दिता गायक तथा नायक जारेड लेटोको नयाँ म्युजिक भिडियोमा नाङ्गिएकी हुन् । अर्धनग्न अवस्थामा उनले एक गोरूको आकृतिमा बनाइएको ओछ्यानमा आफ्नो कामुक अवतारमा देखिएकी छिन् ।

भिडियोको लागी यहाँ क्लिक गर्नुहोला

,

0 comments

Write Down Your Responses

Powered by Blogger.