माछासँग सेक्स गर्न खोज्दा आन्द्रासम्म घुसेपछि

(एजेन्सी) डाक्टरहरुले एक व्यक्तिको आन्द्राबाट जीवित माछा निकालेका छन् । दक्षिणी ब्राजिलमा रहेको युनिभर्सिटारिओ हस्पिल्टमा ती व्यक्तिको आन्द्राबाट अपरेसन गरी जीवित माछा निकालिएको हो ।
डेली मेलका अनुसार नाम नखुलाइएका ती व्यक्तिले माछासँग सेक्स गर्ने भन्दै आफ्नो मलद्वारमा घुसाउन खोजेपछि यस्तो घटना भएको हो । माछालाई आफ्नो मलद्वारमा घुसाउन खोज्दा माछा चिप्लिएर भित्रै छिरेको थियो ।
दक्षिण अमेरिकी लङफिस प्रजातीको उक्त माछा निकै कम हावा र पानीमा पनि बाँच्न सक्छ ।
डाक्टरहरुले उक्त अपरेसन गरिरहेको भिडियो लिक भएपछि यो घटना सार्वजनिक भएको हो ।
भिडियोमा अपरेसन गर्ने डाक्टहरुसमेत हाँसिरहेको देख्न सकिन्छ ।
यस्तो घटना भएको पहिलो पटक भने होइन, यसअघि सन् २०१३ मा चीनको ग्वाङडोङ प्रान्तका एक व्यक्तिले २० इन्च लामो इल माछालाई आफ्नो मलद्वारमा छिराएको घटना सार्वजनिक भएको थियो ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.