नाङ्गो शरिरका निकै अनौठा तस्बिरहरु (फोटोफिचर)

लण्डनका फोटोग्राफर कार्ल वार्नरले नाङ्गो र मांसपेशीयुक्त शरिरको प्रयोग गरेर निकै अनौठो तरिकाले मरुभुमीको तस्बिरजस्तो देखाउन सफल भएका छन् । वार्नरका यी सबै तस्बिरहरु नग्न शरिरको प्रकार हुन् र अचम्मको कुरा के छ भने सबै तस्बिरहरु एउटै मानिसको भिन्न–भिन्नै एंगलमा खिचिएका तस्बिर हुन् । हेरौँ तस्बिरः (एजेन्सी)




0 comments

Write Down Your Responses

Powered by Blogger.