सेक्सको प्रस्ताव गर्छन तर डिनरको प्रस्ताव गर्दैनन्

सन्दर मोडल हेर्नका लागि मानिसहरु लाखौं रुपैयाँ खर्च गर्न तयार हुन्छन् । तर, कसैले पनि उनीहरुलाई डिनरको प्रस्ताव राख्दैनन् । इंग्ल्याण्डकी एक मोडलले आफ्नो पीडा सुनाउँदै भेनेकी छिन्, मानिसहरु सेक्सको अफर गर्छन्, तर जब डिनरको कुरा आउँछ, उनीहरु पछि हट्छन् ।

२५ वर्षीया मोडल रिगन सिन्डले पुरुषहरुलाई आकर्षित गर्नकै लागि आफूमाथि २२ हजार पाउन्ड खर्च गरिसकेकी छिन् । यो पैसा उनले आफ्नो स्तन, कपाल लगायतलाई सुन्दर बनाउन खर्च गरेकी हुन् ।
आफ्नो स्तनलाई म्यानेज गर्नकै लागि उनले इन्जेक्सन लगाएकी छिन् । यति सबै गर्दा पनि मानिसहरु उनलाई डिनरको प्रस्ताव राख्दैनन्, बस सेक्सका लागि मात्र सोध्छन् । टीभी प्रस्तोता, कलाकार एवं फेसन मोडलको रुपमा आफ्नो पहिचान बनाएकी उनी अब न्यूड फोटो सुट गराउने योजनामा छिन् ।

0 comments

Write Down Your Responses

Powered by Blogger.