सेक्स २ आत्माको मिलन भन्दै मोडलिङमा उदाउन चाहन्छिन् मेली

झापाकी मेली १९ बर्षको उमेरबाटै मोडलिङमा जम्ने कोशिशमा छिन् । केही म्यूजिक भिडियोमा अभिनयका लागि आएको अफर अध्ययनका कारण उनले गर्न पाइनन् । बलिउड अभिनेत्री कंगना रनावतबाट प्रभावित रहेकी मेली क्षेत्री चलचित्रबाट अफर आएको खण्डमा पनि गर्न तयार रहेको बताउँछिन् ।कथाले माग्यो भन्दैमा समाजले नपचाउने खालको दृष्य नदिने नसक्ने मेलीको भनाई छ । समाजले पचाउनेसम्म मोडलिङ क्षेत्रमा खुल्ने उनको सोचाई छ । मेलीका अनुसार सेक्स दुई आत्माको मिलन हो । सेक्सलाई सामान्य रुपमा लिन नहुने उनको तर्क छ ।
प्रेमलाई सेक्सका रुपमा हेर्ने गरिएको उनको वुझाई छ । पुरुषले सेक्सको लागि मात्र प्रेम गर्ने र महिलाले मायाको लागि प्रेम गर्ने गरेको उनले बताइन् । उनले भनिन्, ‘अहिलेसम्म म सिंगल छु ।’ मेलीलाई आफ्ना भावना बुझ्ने र अरुलाई सम्मान गर्ने व्यक्ति मन पर्छ ।


,

0 comments

Write Down Your Responses

Powered by Blogger.