खेल हेर्न छोडेर नायिकाको प्रेमीसँग चुम्बन मस्ती


२६ बर्षको चढ्दो जवानीले होला नायिका एस्ले ग्रिनले खेल हेर्दाको समयमा पनि मस्ती गर्न छोडिनन् । मंगलबार न्यूयोर्कमा एक खेल हेर्न पुगेकी एस्लेले आफ्ना प्रेमी पाउलसँग चुम्बनको आनन्द उठाइन् ।
खेल हेर्दै चुम्बनको मस्ती लिदै गर्दा उनीहरु निक्कै खुशी देखिएका थिए । उनीहरुले एक अर्कालाई अंकमाल गर्दै खेलको आनन्द पनि उठाएका थिए । -

0 comments

Write Down Your Responses

Powered by Blogger.