ट्वाइलेट भित्र देखिए ३ जनाका पाँचवटा खुट्टा !

त्यो ट्वाइलेट भित्र के भैरहेको छ हँ ? शौचालयभित्र त एक पटकमा एकजना मानिसमात्र छिरेको हुनुपर्नेहो वा एक पटकमा दुइ खुट्टा मात्र देखिनुपर्ने हो । तर यहाँ त पाँच वटा खुट्टा पो देखिएका छन् ।
आशा गरौँ, त्यहाँ कुनै अश्लील हर्कत भैरहेको छैन । एकजना साथी ट्वाइलेट भित्र छिरिसकेपछि नाकबाट रगत बग्न थालेका कारण उसका दुइजना साथी भित्र छिरेर उसलाई सहयोग गर्दैछन् र नाकबाट बगेको रगत पुछ्नका लागि जिउका कपडा समेत फुकाल्नुपरेका कारण उनीहरुका खुट्टा नांगा भएका छन् ।
अर्को अनुमान गरौँ, तिनजना साथीहरु सपिङ गर्न गए र पसलमा किनेका लुगा जिउमा मिल्ने नमिल्ने जाँच गर्न एकैपटक शौचालयमा छिरेर कपडा चेन्ज गरिरहेका छन् ।
तर उटपट्याङवालाको सोँचाईले भने हद नै पार गर्दो रहेछ । सामाजिक संजाल इम्गुरका एक प्रयोगकर्ताले ट्वाइलेटमा यसरी पाँच खुट्टा देखिनुका कारण त्यहाँ ३ जना मानिसबीच त्रिकोणात्मक सम्भोग चलिरहेको छ ।
पेपरकट नामका ती प्रयोगकर्ताले ट्वाइलेटमा तिनजना मानिसबीच रसरँग चलिरहँदा किन पाँचवटा मात्र खुट्टा देखिए त भन्ने कुराको प्रमाण पेश गर्नका लागि यौनकार्यका विभिन्न काल्पनिक चित्रहरु तयार पारेका छन् । ट्वाइलेटमा एकैसाथ पाँच खुट्टा देखिनुका कारण यस्तो हुनसक्छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.