के छापियो बुधबारका दैनिक पत्रिकामा ?

आज मिति २०७० पुस १७ गते बुधबार । राजधानीबाट प्रकाशित आजका दैनिक पत्रिकाले एमाओवादीमा प्रचण्ड र बाबुरामबीचको दूरी बढेको खबरलाई प्राथमिकताका साथ छापेका छन् ।

कान्तिपुर दैनिकले कांग्रेसमा कलह बढेको खबरलाई मुख्य बनाएको छ भने दलहरुमा भाँडभैलो बढेको नेपाल समाचारपत्रमा मुख्य खबर छ ।

किसानलाई मोबाइलबाटै खेती शिक्षा पाएको अन्नपूर्ण पोस्टमा मुख्य खबर छ भने निर्वाचन आयोगले नाम रुजु गर्दै गरेको नयाँ पत्रिकामा मुख्य खबर छ ।


0 comments

Write Down Your Responses

Powered by Blogger.