क्रिसमस पहिरनमा सेक्सी जश्मिन

एक चर्चित टेलिभिजन शोका कारण चर्चामा आएकी मोडल जश्मिन वालिया आइतबार एक क्लबमा देखिइन् । उनलाई क्रिसमसले छपक्कै छोएको भान हुन्थ्यो ।मेफियर क्लबमा पुगेकी जश्मिनले लगाएको पहिरनले लण्डनमा जाडो मौसमले जरा गाड्दै गरेको भान हुन्थ्यो । जश्मिनलाई रातो लिबिष्टिकले झनै आकर्षक देखाएको थियो ।
क्रिसमसलाई लक्षित गरेर बनाइएको पहिरनमा जश्मिन आकर्षक देखिएकी थिइन् । २२ बर्षकी जश्मिन एक क्लबबाट बाहिर निस्कदै गर्दा क्यामेरामा कैद भएकी थिइन् ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.