के छापियो मंगलबारका दैनिक पत्रिकामा ?

आज मिति २०७० पुस १६ गते मंगलबार । राजधानीबाट प्रकाशित आजका दैनिक पत्रिकामा २८ दलले समानुपातिक सभासद्को नामावली बुझाएको र राप्रपा नेपाल फुटेको खबरलाई प्राथमिकताका साथ छापेका छन् । किचलोबीच ३२२ सभासद्को सूची तयार भएको नागरिक दैनिकमा मुख्य खबर छ भने एमाओवादीमा शतप्रतिशत नयाँ सभासद् बनेको नयाँ पत्रिकामा मुख्य खबर छ । कांग्रेसका अधिकांश केन्द्रीय सदस्य सभानुपातिक सभासद् भएको राजधानी दैनिकमा मुख्य खबर छ भने प्रचण्ड र रअको सम्बन्धका बारेलाई लिएर प्रचण्डको चर्को आलोचना भएको अन्नपूर्ण पोस्टमा खबर छ ।


0 comments

Write Down Your Responses

Powered by Blogger.