के छापियो आजका दैनिक पत्रिकामा ?

आज मिति २०७० पुस १८ गते बिहीबार । राजधानीबाट प्रकाशित आजका दैनिक पत्रिकाले एमाओवादीका बाबुराम र नारायणकाजीले प्रचण्डलाई समानुपातिक सभासदको नामावली सच्याउन अल्टिमेटम दिएको खबरलाई प्राथमिकताका साथ छापेका छन् ।

कान्तिपुर दैनिकले मेलम्चीको सुरुङ निर्माण सुचारु भएको खबरलाई मुख्य बनाएको छ भने रगतपच्छे भएका प्रहरीले भारतीय सुटरलाई पक्राउ गरेको खबरलाई नागरिक दैनिकले मुख्य रुपमा छापेको छ ।
खनाल र नेपालबीच एमालेमा पदको भागबन्डा सुरु भएको अन्नपूर्ण पोस्टमा मुख्य खबर छ भने कांग्रेसले दलहरुसँग सम्बाद सुरु गरेको नयाँ पत्रिकामा मुख्य खबर छ ।


0 comments

Write Down Your Responses

Powered by Blogger.