कपडाले कीमको बक्षस्थल नछोपेपछि
केही
महिना अघि मात्र आमा बनेकी चर्चित मोडल तथा टीभी स्टार कीम कार्दशियन
आकर्षक बन्ने धुनमा छिन् । गर्भवती हुँदाको समयमा मोटाएको उनको शरीर अहिले
फेरी आकर्षक अवस्थामा र्फकदैछ । यसैले उनी यतिबेला शरीर मेन्टेन गर्न
लागिपरेकी छिन् ।
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला
तर आइतबार एक कार्यक्रममा पुगेकी कीमले
पहिरनमा ध्यान नदिदा भित्री अंग देखिएको पत्तै पाइनन् । आफ्नो गाडीबाट
झर्दै गर्दा लगाएको छोटो टिसर्टले उनको बक्षस्थललाई ढाक्न सकेन ।
जसका कारण फोटोग्राफरको क्यामेरामा कीमको भित्री अंग कैद हुन पुग्यो ।
|
0 comments
Write Down Your Responses