सेक्स नेचुरल भन्ने आंशिकाको बलिउडस्तरको नेपाली फिल्म बनाउने धोको

जर्मनीमा रहेर नर्सिङ पेशा गरिरहेकी आंशिका तामाङ बलिउड स्तरको नेपाली सिनेमा बनाउन चाहन्छिन् । २ बर्ष पछि नेपाल आएर आफ्नो धोको पुरा गर्ने उनको योजना छ । सन् २०१२ मा ‘मिस नेशनल क्विन’ प्रतियोगितामा उनले पपुलर र फोटोजेनिक अवार्ड जितेकी थिइन् ।
नेपाल आउँदा थुप्रै पटक नायिका बन्ने अवसर आएको बताउँदै उनले कथावस्तु मन नपरेका कारण अभिनय नगरेको बताइन् । उनको बिचारमा सेक्स प्राकृतिक कुरा हो जुन मानिसका लागि आवश्यक छ । नेपाल फर्किएर आंशिक एक सफल नायिकासँगै निर्मात्री पनि बन्न चाहन्छिन् । तर भने जस्तो निर्देशक भेटिने हुन या होइनन् त्यसको भने उनलाई डर छ ।

भिडियोको लागी यहाँ क्लिक गर्नुहोला

, ,

0 comments

Write Down Your Responses

Powered by Blogger.