‘यौन क्षमता’मा ह्रास ल्याउने खाद्य तत्व

तपाईलाई खानपिनमा धेरै सोख छ भन्ने बानि सुधार्न तर्फ लाग्नुस् । चिकित्सकहरुको सुझाव पनि त्याहि छ । खानपिनमा सुधार महिला र पुरुष दुबैले गर्नु पर्छ ।
खानपिनमा सुधार नहुने हो भने यौन क्षमतामा सिधै असर पर्ने चिकित्सकहरुले चेतावनी दिएका छन् । यौन शक्ति घटाउने बाहिरी कुनै तत्व नभई हामीले दैनिक रुपमा प्रयोग गर्ने खानेकुरा नै त्यसका दुश्मन हुन् ।
दैनिक रुपमा प्रयोग गर्ने खाद्य वस्तु हुन वा अन्य बिविध खानेकुरा सबै स्वास्थ्यका दुश्मन पनि हुन् । सहि प्रयोगले शरीरलाई आवश्यक तत्व दिए पनि त्यसको धेरै प्रयोगले शरीरलाई नोक्सानी गर्ने चिकित्सकहरुको भनाई छ ।
विशेष गरेर घरमा बनाईने खानेकुरा भन्दा पनि बजार, पसलमा पाईने खाद्यपदार्थ स्वास्थ्यका साथै यौन दुर्वलता घटाउने दुश्मनका रुपमा देखिएका छन् । यौन क्षमताका साथै शरीरलाई स्वस्थ्य राख्न हरियो सागसब्जी प्रयोग चिकित्सकहरुको सुझाव छ ।
डिब्बाको बन्द खानेकुरा
डिब्बामा राखिने गरेका खानेकुरा धेरै सेवन गर्दा पनि यौन क्षमतामा ह्रास हुने गरेको एक अध्ययनले देखाएको छ । डिब्बाको खानालाई ताजा राख्न प्रयोग गरिने औषधिले यौन शक्ति घटाउने गर्छ । डिब्बाको खाना ताजा बनाउन प्रयोग गरिने औषधिक र रासायनिक पदार्थले ब्लड प्रेशर हुने खतरा धेरै हुन्छ । सो औषधिका कारण स्वास्थ्य व्यक्तिको प्रजनन् अंगका कार्यलाई बन्द गराउन सक्छ ।
कफी
अत्याधिक कफी सेवन पनि यौन दुर्वलता कम गर्ने माध्यम हो । एक्लै हुँदा होस् वा साथीसंग रहँदा कफी पिउने कार्य नेपाली जनजीवनमा बानीनै बनिसकेको छ । धेरै कफी पिउने बानीले अड्रेनलिन हार्मोन
बनाउने ग्रन्थिमा खराब असर पारेर यौन शक्तिको क्षमता कम हुने चिकित्सकहरुको भनाई छ ।
सोडा ड्रिङ्स
पछिल्लो समय भएको अनुसन्धानले सोडा ड्रिङ्सले सुगर, मोटोपन, डिहाइड्रेशन र हड्डीको डेन्सिटी कम हुने लक्षण देखाएको छ । यसले मानिसमा विभिन्न खालका रोग गराउने गर्छ । यसको नरात्मक असर सिधै यौन क्षमता घटाउने गर्छ ।
आटिफिर्शल स्वीटनर्स (मानव निर्मित मीठाई)
चिनको विकल्पमा प्रयोग हुने मानव निर्मित मीठाई प्रयोग पनि यौन क्षमता घटाउन महत्व भूमिका खेल्छ । यस्ता खालका मीठाई वा स्वीटनर्समा उपयोग हुने इन्ग्रीडियेन्ट्स शरीरमा सेरटानिन तथा डापमीन हार्मोन बनाउने ग्रन्थिलाई निष्क्रिय बनाउने गरेको अध्ययनले देखाएको छ । यसले गर्दा व्यक्तिलाई मूड स्विंग, डिप्रेशन, चिडचिडापन र उकुशमुकुस लगायतका थुप्रै विमारी उत्पन्न हुन्छ । त्यसको सिधा असर यौन शक्ति घटाउनमा पर्ने गर्छ ।
डेरी प्रोडक्टस्
यौन शक्ति घटाउन डेयरीमा उत्पादन हुने खाद्य सामाग्री पनि हुन् । मक्खन, दूध, घिउ आदिमा रिच मात्रामा एन्टि–बायोटिक्स रहने गर्छ । यि सबै प्रोडक्टस घरपालुवा जानवरका हुन्छन् । धेरै मात्रामा ग्रोथ हार्मोन्स र एन्टि–बायोटिक औषधि दिएर डेयरीका उत्पादन बनाईएको हुन्छ । यस्तो अवस्थामा डेयरीका प्रोडक्टस अत्याधिक प्रयोग स्वास्थ्यका साथै यौन क्षमतामा ह्रास ल्याउन मद्दत गर्छ । यसले प्रजनन शक्ति पनि कम गराउछ ।
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला

, ,

0 comments

Write Down Your Responses

Powered by Blogger.