झन् बोल्ड विनिता

बोल्ड विनिताको कुरा गर्दा पुरानो कुनै तस्बिर दिमागमा आउँछ भने त्यसलाई बिर्सिदिनुहोस्। नेपाली फिल्ममा जम्ने सुरसार गर्दै गरेकी विनिता घिमिरेको कुरा हो यो। बाटो भने यी विनिताले पनि उस्तै समातेकी छिन्। फिल्ममा बेडसिन दिनु, किस गर्नु यिनका लागि पनि ठूलो कुरा होइन।
  व्यक्तिगत जीवनका कुरा पनि निर्धक्कै गर्छिन्। आफ्नो यौन जीवनबारे गफिँदै भन्छिन्, 'ब्वाइफ्रेन्ड भएपछि यौनसम्बन्ध हुनु सामान्य हो।' यौनलाई प्रेमको चरम बिन्दु मान्ने उनका लागि यौन जिउने आधार पनि हो रे! यति भनिसकेपछि अब उनका पहिरनका कुरा नगरे पनि भो। एक समय तनमन दुइटै खोलेर अर्की विनिताले बजार लिएकी थिइन्, उनी हराइन्। अब यिनले त्यो रिक्त स्थान भर्लिन् जस्तो पो देखियो त।
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला

,

0 comments

Write Down Your Responses

Powered by Blogger.